शनिबार, ८ वैशाख २०८१

एमाले-माओवादी केन्द्र एकता, निर्देशक सिद्धान्त- मार्क्सवाद लेनिनवाद

समयपोष्ट २०७४ फागुन ८ गते १:५४

एमाले र माओवादी केन्द्र दुवै अध्यक्षले संयुक्त रुपमा एकीकृत पार्टीको नेतृत्व गर्ने गरी पार्टी एकता गर्न सहमत भएका छन् ।

Advertisement

दुवै दल माक्र्सवाद र लेनिनवाद लाई मार्गदर्शक सिद्धान्त मान्दै बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामार्फत अघि बढ्नेछन् ।

वाम एकता संयोजन समितिले सोमबार राति बालुवाटारमा पार्टि एकतासम्बन्धी सात बुँदे सहमति गरेलगत्तै अब माओवादी सरकारमा समेत सामले हुने छ । तीन दिनभित्र माओवादी सरकारमा जाने छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री