मंगलबार, ४ वैशाख २०८१

पिपलमा पानी चढाएर ओली दम्पत्ति छिरे सरकारी निवासमा बालुवाटार (७ फोटोमा हेर्नुहोस्)

समयपोष्ट २०७४ फागुन ६ गते १६:०४

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटार सरेका छन्।

Advertisement

प्रधानमन्त्री ओली आइतवार साँझ साढे ६ मात्र बालुवाटार प्रवेश गरेका हुन्।

बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका ओली आइतबारबाट मात्र सरकारी निवासमा बस्न थालेका हुन्। पिपलको बिरूवामा पानी हालेर ओली दम्पत्ति बालुवाटार प्रवेश गरेका हुन्।

उनलाई नेपाली सेनाको टुकडीले स्वागत गरेको थियो। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सर्वसाधरणसहित एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडेका थिए।

तस्बिरहरु : प्रदीपराज वन्त,रासस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री