शुक्रबार, ७ वैशाख २०८१

महराले गरे माओवादी सरकारमा नजाने संकेत

समयपोष्ट २०७४ फागुन ३ गते १४:४९

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेकपा एमालेसँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताउनुभएको छ ।

Advertisement

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पत्रकारसँग प्रतिक्रिया दिँदै नेता महराले पार्टी एकता संयोजन समितिको बैठक निरन्तर बसी छलफल जारी नै भएको हुँदा निष्कर्ष निकालेपछि मात्र सरकारमा जाने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री