बुधबार, १२ वैशाख २०८१

ओलीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन, को को बने मन्त्री ?

समयपोष्ट २०७४ फागुन ३ गते ११:४२

प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् । माओवादीबाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद गठन गरेका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनीहरुलाई आजै राष्ट्रपतिले पद तथा गोपनियताको सपथ  गराएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री