शुक्रबार, ७ वैशाख २०८१

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

समयपोष्ट २०७४ फागुन २ गते १५:२०

आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

Advertisement

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री