शुक्रबार, १६ चैत २०८०

अमिताभ बच्चनको शल्यक्रिया हुँदै

समयपोष्ट २०७७ फागुन १६ गते २०:१४

Advertisement

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो शल्यक्रिया हुन लागेको जानकारी दिएका छन् ।

अमिताभले शनिबार राती एउटा पोस्ट लेखे । पोस्टमा उनले लेखे, ‘स्वास्थ्य अवस्था… शल्यक्रिया…. योभन्दा बढी केही लेख्न सक्दिनँ ।’कुली फिल्मको सेटमा भएको दुर्घटनापछि नायकको थुप्रै पटक शल्यक्रिया भइसकेको छ । यत्तिका वर्षपछि पनि नायकलाई त्यो बेलाको समस्याले आज पनि तनाव दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री