बिहीबार, १५ चैत २०८०

प्रभु क्यापिटलको ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ : मेरो सेयर लगइन निःशुल्क

समयपोष्ट २०७७ फागुन १६ गते १९:२३

Advertisement

प्रभु क्यापिटलले ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ संचालनमा ल्याएको छ ।

सहज तथा सुलभ ढंगबाट निरन्तर सेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ आजबाट संचालनमा ल्याएको क्यापिटलले जनाएको छ ।

ट्रिपल बेनेफिटअन्तर्गत डिम्याट लिँदा मेरो सेयर लगइन निःशुल्क पाइने क्यापिटलले जनाएको छ । त्यसैगरी, खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नुपर्ने सुविधा पनि क्यापिटलले दिएको छ ।

यस योजनाअन्तर्गत पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५०% डिस्काउन्ट मिल्ने छ । नयाँ डिम्याट खाता खोल्ने ग्राहक तथा नवीकरण गर्ने ग्राहकहरू यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न भई लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री