शुक्रबार, ७ वैशाख २०८१

सन्राइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा छुट

समयपोष्ट २०७७ फागुन १६ गते १३:४९

Advertisement

सन्राइज बैंकले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिर्सोटसंग छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र बेबरेज सुबिधामा सन्राइज बैंकको के्र्रडिट काड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री