शुक्रबार, १४ वैशाख २०८१

फरक अन्दाजमा देखिइन् जान्हबी, तस्विरहरु भाइरल

समयपोष्ट २०७७ फागुन १५ गते २०:१७

Advertisement

बलिउड अभिनेत्री जान्हबी कपुरले आफ्ना केही नयाँ तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

तस्बिरमा उनी निकै हट देखिएकी छन् । लुक्सको कुरा गर्ने हो भने तस्बिरमा उनी सिल्वर कलरको शिमरी टपका साथ पिंक कलरको ट्राउजरमा देखिएकी छन् । यो गेटअपमा उनलाई सुहाएको पनि छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री