शुक्रबार, १६ चैत २०८०

कहिले हुँदैछ महिला लघुवित्तको आइपिओ बाँडफाँट ?

समयपोष्ट २०७७ फागुन १२ गते १९:३७

Advertisement

महिला लघुवित्त वित्तीय संस्थाको आईपी बाँडफाँटको तयारी भएको छ ।

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म संस्थाले निश्कासन गरेको सेयर आगामी शुक्रबार बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

संस्थाले जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका छुट्टिएको थियो भने, बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले बढी माग आवेदन परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री