शुक्रबार, १६ चैत २०८०

राजीनामा दिन प्रधानमन्त्री ओली तयार

समयपोष्ट २०७७ फागुन १२ गते १५:१५

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन तयार भएका छन् ।

अन्य दलहरुसँगको परामर्शपछि ओलीले राजीनामा दिने बुझिएको छ ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री