बुधबार, ५ वैशाख २०८१

आजबाट विमानस्थलमा “पर्यटन परी”, तीन भाषामा सम्वाद गर्न सक्ने (तस्विरसहित)

समयपोष्ट २०७६ फागुन ८ गते ११:२४

Advertisement

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा “पर्यटन परी” नामका दुईवटा राेवाेटबाट सेवा शुरु गरिएको छ ।

बिहीबारबाट बिमानस्थलमा कामलाई अझ सहज साथै सुचना मैत्री बनाउन “पर्यटन परी” नामका दुईवटा राेवाेटबाट सेवा शुरु गरिएको हो ।

“पर्यटन परी” ले नेपाली, अंग्रेजी र चाईनीज भाषा समेत बोल्न सक्छन् ।

यी रोबोट नेपाली प्राबिधिकले नेपालमा नै तयार गरेका हुन । यसबाट अन्तरास्ट्रिय विमानस्थल थप आधुनिक र प्रबिधी मैत्री बन्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री