मंगलबार, ११ वैशाख २०८१

क्रिकेटर लामिछानेलाई सडकमा एक बालकले तपाईँ सन्दीप लामिछाने जस्तै देखिनुहुन्छ भनेपछि……

समयपोष्ट २०७६ फागुन ३ गते १५:१६

Advertisement

क्रिकेटर संन्दिप लामिछानेले सामाजिक सञ्जालमा क्याण्डी बेच्दै गरेका एक बालकसंगैको तस्विर सार्वजनिक गरेका छन् । उक्त तस्विरसंगैको क्याप्सनमा उनले उक्त बालकसंगको संवाद समेत राखेका छन् । उनले ती बालकले आफुलाई सन्दिप लामिछानेजस्तै देखिने बताएको जनाएका छन् । दरबारमार्गमा भेटिएका ती बलाकलाई उनले उनको सम्मान सन्दीपसम्म पुर्याउने बाचा गरेको जनाएका छन् ।

Conversation with a joyful and determined young boy who approached me during my walk in Durbarmarg, NepalHey, I like…

Posted by Sandeep Lamichhane on Thursday, 13 February 2020

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री