पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको अन्तर्वार्ता
समयपोष्ट
२०७५ पुष ३० गते २०:१८
अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमध्येको एक पाणिनी गाउँपालीका हो। अर्घाखाँची जिल्लाको पुर्वि भेगमा पर्ने ८ गाँउ विकास समीतीहरुलाइ समेटेर पाणिनी गाउँपालिकाको गठन भएको हो।
अर्घाखाँची जिल्लाको पूर्वि भेगका अड्गुरी¸ पालि¸ धातीवाङ्¸ मैदान¸पटौटी¸ पणेना¸ पोखराथोक¸ खीदीम र चीदीका गाविसलाई समेटेर पाणिनी गाउँपालीका गठन भएको छ।
अच्युत गौतम पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको डेढ वर्ष नाघिसकेको छ। यो अवधीमा उनले गाउँपालिकामा के के विकास निर्माणका काम गरे, कस्ता योजना बनाएका छन्, संभावना के छन् र उनले अगाडी सारेका आगामी योजना के छन ? , यी बिषयमा केन्द्रित रहेर समयोपोष्टले अध्यक्ष गौतमसंग गरेको कुराकानी :
प्रतिक्रिया