शुक्रबार, ३० जेठ २०८२

त्रिविको जग्गा बन्यो कमाईको थलो, कर्मचारीको खल्तीमा जम्मा हुन्छ रकम

समयपोष्ट २०७५ पुष २९ गते ७:५०

Advertisement

त्रिभुवन विश्वविद्यलयको जग्गा ओगेटका प्राध्यापक र कर्मचारीहरुले त्यसलाई आफूखुसी भाडामा लगाएर कमाईको थलो बनाएका छन् ।

नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, कर्मचारी संघले विश्वविद्यालयको जग्गा मनपरी भाडामा लगाएका हुन् । नेपाल  प्राध्यापक संघले भाडाबापत मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छ । कर्मचारी संघले १ लाख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । यी कुनै पिन रकम विश्वविद्यालयको खाताम पुग्दैन् ।यो समाचार आजको कान्तिपुर दैनिकबकाट लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री