आइतबार, ८ असार २०८२

नयाँ वर्षसंगै पूर्वराजा ज्ञानेन्द्र सक्रिय

समयपोष्ट २०७५ पुष १८ गते ७:३७

Advertisement

अंग्रेजी नयाँ वर्ष मनाउन पुस २ गते पोखरा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३ सय ८५ जना नेतासँग सामुहिक भेट गर्नुभएको छ ।

स्रोतका अनुसार राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीसहितका नेतासँग भेट गर्नुभएको छ ।

विभिन्न तहका नेतासँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्रले जानकारी लिनुभएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री