शनिबार, ८ वैशाख २०८१

विश्वका शक्तिशाली मानिसले चढ्ने कार जहाँ न्युक्लियर आक्रमरणको पनि हुँदैन असर

समयपोष्ट २०७३ माघ १८ गते ८:२१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप  फ्रोब्र्सले सार्वजनिक गरेको २०१६को  संसारकै सबैभन्दा शक्तिशाली ब्यक्तको सुचिमा दोस्रो नम्वरमा परेका छन् । पहिलो नम्वरमा भने रुसि राष्ट्रपति भ्लादिमर पुटिनको नाम छ । संसारकै शक्तिशाली ब्यक्तिको सुचिमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नाम छ । यस्ता शक्तिशाली ब्यक्तित्वहरुले चढ्ने गाडी कस्तो होला त ?

Advertisement

putinf

 

 

 

 

रुसि राष्ट्रपति भ्लादिमर पुटिन चढ्ने यो गाडीको मुल्य १.५ मिलियन अमेरिकी डलर रहेको छ । यसमा ७.७ लिटर इञ्जिन राखिएको छ भने यो न्युक्लियर अट्याक प्रुफ कार हो । 

trump-car-4 f

 

 

 

 

 

राष्ट्रपति डोनाल्ड ट्रपको यो गाडीको मुल्य पनि १.५ मिलियन अमेरिकी डलरनै रहेको छ । यस गाडीमा ८.० लिटर  डिजल इञ्जिन राखिएको छ । यो ब्लाष्ट प्रुफ कार हो । 

angela markelf


जर्मन चान्सलर एन्गेला मार्कल चढ्ने यो गाडी १.५ मिलियन डलर भन्दा पनि माथि रहेको छ । यसमा ६.३ लिटर फ्युल ट्यांक रहेको छ भने यो बुलेट प्रुफ फायर प्रुफ गाडी हो । 

chinaf


चाईनिज राष्ट्रपति शि जिनपिंग चढ्ने यो गाडी चाईनाकै सबैभन्दा महंगो गाडी हो । यसको मुल्य ५ मिलियन युआन करीब ७६०,००० अमेरिकी डलर रहेको छ । यो गाडीमा ५.६ लिटरको भि ८ इञ्जिन राखिएको छ भने यो बुलेट प्रुफ कार हो । 

P90049796


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने यो कारको मुल्य ५ करोड भारतिय रुपैयाँ रहेको छ । यो कार बम्ब प्रोटेक्टेड हो भने यसमा ६.० लिटर फ्युल ट्यांक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री