शुक्रबार, १६ चैत २०८०

अब ५.४९% ब्याजदरमा टाटा टियागो

समयपोष्ट २०७३ पुष २५ गते ७:५३

 नेपालका लागि टाटा मोटरस्को अधिकृत बिक्रेता सिप्रदी टे«डिङ्ग प्रा.लि. ले यस जाडोको मौसममा ग्राहकवर्गहरुका लागि न्यूनतम ब्याज दर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने योजना बजारमा ल्याएको छ । बिक्रि, सेवा र स्पेयर पार्टस्मा नेपालकै सबै भन्दा ठूलो संजाल रहेको सिप्रदी टे«डिङ्गका अनुसार मानिसहरुको गाडी किन्ने रहर भएता पनि एक मुष्ठ पैसा र्तिन गाह्रो हुने भएको कारणले यस अफरलाई नेपालीग्राहकवर्गहरु माझल्याउनआवश्यकभएको कुरा विज्ञप्तिमा जारी गराएको छ ।

Advertisement

टाटा टियागोको खरिदमाग्राहकहरुले सजहफाइनान्सको सुविधाका साथै आकर्षक छुट र रु.२५,००० बराबरको फ्रि–एक्सेसरिज पनि प्राप्त गर्नेछन् ।
एभेरष्ट बैंकको साझेदारीमासिप्रदी टे«डिङ्ग प्रा.लि.ले ल्याएको यस अफरमाग्राहकवर्गहरुले ५.४९%को न्यूनतमब्याजदरमा टाटा टियागो खरिद गर्न सक्नेछन् । साथै यस योजनाअन्तर्गत ग्राहकवर्गहरुलेकुनै पनि सर्भिस् चार्ज तिर्नु पर्ने छैन । यो अफर सिमितअवधिकालागिमात्रलागू हुने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री