शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री प्रचण्ड निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफलमा

समयपोष्ट २०७९ पुष १८ गते ११:४२

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबिच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी छन् ।

यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् ।

भेटवार्तामा हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री