शुक्रबार, ७ वैशाख २०८१

ऐश्वर्याले विवाहमा लगाएकी थिईन् सुनको धागोबाट बनेको सारी

समयपोष्ट २०७८ माघ ११ गते १६:३६

Advertisement

बलिउड सुन्दरी ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह १४ वर्ष अघि भएको हो ।

साउथ इन्डियाबाट विवाह गरेकी उनले विवाहमा साउथ इन्डियाको परम्पराअनुसार तयार भएकी थिइन् । उनले सारी मात्र होइन गरगहना, कपालको स्टाइल सबै साउथ इन्डियन तरिकारले बनाएकी थिइन् । ऐश्वर्याले नीता लुल्लाको डिजाइनमा बनेको सारी पहिरिएकी थिइन् । पिंकभिलाको एक रिपोर्टका अनुसार ऐश्वर्याले विवाहमा लगाएको सारीमा सुन पनि मिलाइएको थियो । जसमा क्रिस्टल र अन्य मणिहरुको प्रयोग भएको थियो ।

पिंकभिलाको रिपोर्टमा उल्लेख भएअनुसार ऐश्वर्याले लगाएको सारीको मूल्य ७५ लाख (भारतीय रुपियाँ) थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री