बुधबार, १२ वैशाख २०८१

भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक

समयपोष्ट २०७८ माघ ७ गते १९:१८

Advertisement

सरकारले खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।

पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री