बिहीबार, १३ वैशाख २०८१

प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनश सेयर वितरण गर्ने

समयपोष्ट २०७८ पुष २९ गते ११:०५

Advertisement

प्रिमियर इन्स्योरेन्स कम्पनीले गत १४ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्मको लागि बुकक्लोज गर्ने जनाएको छ।

माघ ४ गतेसम्म् कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री