शुक्रबार, १६ चैत २०८०

गायक यम बरालले गरे काँग्रेस नेतृसंग दोस्रो विवाह

समयपोष्ट २०७८ पुष २८ गते १७:२७

Advertisement

लोकप्रिय गायक यम बरालले काँग्रेस नेतृसंग दोस्रो विवाह गरेका छन् ।

बरालले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा विवाह गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ ।

हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ गीता बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री