शुक्रबार, ७ वैशाख २०८१

प्रेमिकाको गोली हानी हत्या, त्यसपछि आफैले गरे आत्महत्या

समयपोष्ट २०७८ पुष २२ गते १९:१६

Advertisement

यापर जे स्ट्यासले अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा प्रेमिकाको गोली हानी हत्या गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको दिन भएको उक्त घटनापछि उनी आफैंले आत्महत्या गरेका छन् ।

रिपोर्टका अनुसार घटना हुँदा उनकी प्रेमिकाका तीन छोरा घरको अर्को कोठामा थिए ।प्रहरीलाई बिहानै सात बजे घटनाबारे जानकारी पाएको थियो । घटनास्थलमा पुग्दा प्रहरीले २८ वर्षीया जियनेट गालेगोस र आधिकारिक नाम जस्टिन जोसेप भएको २८ वर्षे जे स्ट्यासको शव घरभित्र भेटेको थियो ।

र्‍यापर जे स्ट्यासले अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा प्रेमिकाको गोली हानी हत्या गरेका छन् । प्रेमिकाको हत्या पछि उनी आफैंले आत्महत्या गरेका छन् । रिपोर्टका अनुसार घटना हुँदा उनकी प्रेमिकाका तीन छोरा घरको अर्को कोठामा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री