बिहीबार, १५ चैत २०८०

स्टेजमै कुटिए गायक राजेश पायल राई (भिडियो)

समयपोष्ट २०७८ पुष १७ गते २१:०१

Advertisement

 

चर्चित गायक राजेश पायल राई माथि कुटपिट भएको छ ।

अमेरिकाको न्युयोर्कमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि स्टेजमै कुटपिट भएको हो ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका हुन् । कन्सर्टमा उनीमाथि हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

https://www.youtube.com/watch?v=X0jrG-_Tz38

प्रतिक्रिया

सम्बन्धित सामाग्री