नेप्से तेह्र सयमा झर्यो
समयपोष्ट
२०७४ माघ ९ गते ९:२४
मंगलबार सेयर बजारमा १ सय ५५ कम्पनीका ८ लाख कित्ता सेयर ३१ करोड रुपैयाँ बराबरमा किनबेच भउको छ । आज सबैभन्दा बढी सानिमा माई हाईड्रोको सेयर २ करोड ९२ लाख रुपैयाँ बराबरमा कारोबार भयो ।
आज नेप्से परिसुचक ९.०५ अंकले घटेर १३९३.०४ अंकमा झरेको छ । आज उपसुचकहरु सबै घटेका छन् ।
आज बाणिज्य बैंक समुह ६.६७,ब्यापार ०.५, होटल ३७.२९, विकास बैंक ३.४५,जलवद्युत २९.४८,फाईनान्स ३.८३,बिमा ८७.६५, अन्य ०.३६ र लघुवित्त समुह ९.२१ अंकले घटेका छन् ।
प्रतिक्रिया