शुक्रबार, ७ वैशाख २०८१

तस्विरमा हेर्नुहोस् गर्भवती करीनाको बेबी बम्पमा योगासन

समयपोष्ट २०७७ माघ १३ गते १५:५१

Advertisement

बलिउड अभिनेत्री करीना कपुर दोस्रो पटक आमा बन्दै छिन् ।

उनले भर्खरै मात्र गर्भवति अवस्थामा योगा गर्दै गरेको तस्विर सेयर गरेकी छिन् ।

जसमा उनलाई विभिन्न आसनमा देख्न सकिन्छ ।

तस्बिरका साथ करीनले लेखेकी छन् ‘थोरै योग, थोरै शान्ती ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री