शुक्रबार, १६ चैत २०८०

इस्टर्न एजेन्सीका ग्राहकलाई हिमालयन बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने

समयपोष्ट २०७७ माघ ११ गते १८:२८

Advertisement

हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रा. लिका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ। बैंक र सो कम्पनीबिच शुक्रबार हस्ताक्षर भएको छ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गर्नुभएको छ। हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री