शुक्रबार, १६ चैत २०८०

नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्यो १० प्रतिशत लाभांश

समयपोष्ट २०७७ माघ ९ गते १२:३०

Advertisement

नेपाल इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री