बिहीबार, १३ वैशाख २०८१

बाबुराम भट्टराईलाई करिश्माको प्रश्न – यहीँ हो राजनीतिक संस्कार ?

समयपोष्ट २०७७ माघ ८ गते ९:३१

Advertisement

अभिनेत्री करिश्मा मानन्धरले जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईलाई देशको विकास कहिले गर्ने भन्दै प्रश्न गरेकी छिन् ।

बुधबार सामाजिक सञ्जालमा डा भट्टराईकै स्टेटस सेयर गर्दै लेखेकी छिन् ,’तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको बिरोधमा मात्रै सिमित भयेको देखेर दुख लाग्छ डा साब ! येहि हो नेपालीले पायेको गणतन्त्र ? येहि हो राजनीतिक संस्कार ? देशको विकास कहिले हुने ?’

https://www.facebook.com/karishma.manandhar.3

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री