मंगलबार, ११ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम सम्पन्न

समयपोष्ट २०७७ माघ ५ गते १६:५०

Advertisement

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गर्नुभएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री