शुक्रबार, १६ चैत २०८०

राज्य मन्त्रीबाट थाहै नदिई हटाईएका दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

समयपोष्ट २०७७ माघ ४ गते १८:२०

Advertisement

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।

यसअघि राज्यमन्त्री रहेका दुगडलाई पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री केपी ओलीले नै वर्खास्त गरेका थिए । उनको वर्खास्तिसँगै हाल उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक नियुक्त भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री