शुक्रबार, ७ वैशाख २०८१

काँडाघारीमा साढे २ वर्षीया बालिका १४ वर्षीय किशोरबाट बलात्कृत

समयपोष्ट २०७७ माघ ३ गते ११:५३

Advertisement

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री