शुक्रबार, १४ वैशाख २०८१

एनआईबिएल एस क्यापिटल शनिबार पनि खुल्ने

समयपोष्ट २०७७ माघ २ गते १५:०३

Advertisement

एनआईबिएल एस क्यापिटल लिमिटेड शनिबार पनि खुल्ने भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सार्वजनिक निष्काशनलाई मध्यनजर गर्दै क्यापिटलले भोली १० बजेदेखि २ बजेसम्म सेवा दिने जनाएको छ ।

क्यापिटलले भोली हितग्राही खाता खोल्न र नविकरण, मेरो शेयर दर्ता र नविकरण साथै डिम्याट सेवा सम्बन्धि सम्पुर्ण कार्यहरु गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री