मंगलबार, ६ चैत २०८०

अर्घाखाँचीको सिमलपानीमा बस दुर्घटना, तीन जना गम्भिर

समयपोष्ट २०७७ पुष २९ गते १२:५०

Advertisement

अशोक खनाल
अर्घाखाँचीको सितगङा नगरपालिका वडा न. १३ को सिमलपानीमा बस दुर्घटना भएको छ ।

बुधबार बिहान सिमलपानीको छेडाबाट कपिलवस्तु जाँदै गरेको लु.१ ज. ७८१४ नको बस छेडा भन्दा ४०० मिटर अगाडि दुर्घटना भएको हो ।

बस बिहान बिहान ८ बजे २५ जना यात्रु बोकेर कपिलवस्तुतर्फ लागेको वडा न १३ का वडा अध्यक्ष दुर्गा बिसिले जानकारी दिए । बसमा सवार गम्भिर घाईते तीन जनालार्ई उपचारका लागि प्रादेशिक हस्पिटल बुटवल रिफर गरिएको अध्यक्ष बिसिले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री