मंगलबार, ११ वैशाख २०८१

डिश होम डिलर दाईको डिष्काउण्ट योजनाका विजेताले पाए नगद १ लाख

समयपोष्ट २०७७ पुष २४ गते १३:५६

Advertisement

डिश होम डिलर दाईको डिष्काउण्ट योजना अन्र्तगत लाइभ लक्की ड्रका भाग्यशाली विजेताले १ लाखको चेक प्राप्त गरेका छन् ।

धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले १ लाखको चेक प्रदान गरेका हुन् । CAS ID No. 2558254745 रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि १० हजार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्की ड्र मा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवे बाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ । विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री