शुक्रबार, १६ चैत २०८०

बच्चाहरुका लागि डीस होममा ‘राइम्स’ च्यानल

समयपोष्ट २०७६ माघ १० गते ८:४४

Advertisement

नेपालको अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी डीस होमले २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल ‘राइम्स’ उपलब्ध गराएको छ।

यसले बच्चाहरुलाई पढ्ने आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ।

च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिने छ । यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री