शुक्रबार, ७ वैशाख २०८१

बोल्ड लुक्समा पुर्व मिस नेपाल चन्दक (फोटोफिचर)

समयपोष्ट २०७६ माघ ८ गते १७:४८

Advertisement

पुर्व मिस नेपाल निकिता चन्दकको डेब्यु मुभि ‘साङ्गलो’ रिलिजको तयारीमा छ । विराज भट्टद्धारा निर्देशित उक्त चलचित्रको एउटा गीत बजारमा सार्वजनिक समेत भैसकेको छ।

गीतसंगै निमार्ण टिमले उनका केही तस्विरहरु समेत सार्वजनिक गरेको छ । मरुन कलरको आउटफिटमा उनी निकैनै सुन्दर देखिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री